Logo

२०८३, आश्विन ११गते


images
images

भारतलाई झट्का : ऋषभ पन्त इङल्याण्डविरुद्धको टेस्ट सिरिजबाट बाहिरिए

भारतलाई झट्का : ऋषभ पन्त इङल्याण्डविरुद्धको टेस्ट सिरिजबाट बाहिरिए

images
  • भारतलाई झट्का : ऋषभ पन्त इङल्याण्डविरुद्धको टेस्ट सिरिजबाट बाहिरिए
    images
    images

    काठमाडौँ । भारतीय विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले इङल्याण्डविरुद्धको टेस्ट सिरिज गुमाउने भएका छन् ।

    images
    images
    images

    जारी चौथो टेस्टको पहिलो दिन बुधबार ३७ रन बनाएर खेलिरहेका पन्तको खुट्टामा चोट लागेपछि रिटायर्ड भएका थिए । उनको चोट गम्भीर भएकोले कम्तिमा ६ साता खेलबाट बाहिर हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    images
    images
    images

    पन्तले ओल्ड ट्राफोर्डमा जारी रहेको बाँकी टेस्ट र अर्को हप्तादेखि सुरु हुने इङ्गल्याण्ड विरुद्धको ओभलमा हुने अन्तिम टेस्ट गुमाउने निश्चित भएको छ । 

    images
    images
    images

    अब चौथो टेस्टको बाँकी खेलमा पन्तको ठाउमा ध्रुब जुरेलले विकेट किपिङ गर्ने बताइएको छ । 

    सिरिजमा २-१ ले पछि रहेको भारतका लागि पन्तको चोटले ठुलो झट्का लागेको छ । चौथो टेस्टको पहिलो दिन टस हारेर पहिला ब्याटिंग गरिरहेको भारतले ४ विकेट गुमाउदै २६४ रन बनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।