Logo

२०८३, श्रावण ३०गते


images
images

सुनचाँदीको मुल्य : कतिमा हुँदैछ कारोवार ?

सुनचाँदीको मुल्य : कतिमा हुँदैछ कारोवार ?

images
  • सुनचाँदीको मुल्य : कतिमा हुँदैछ कारोवार ?
    images
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य सामान्य बढेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार छापावाल सुनको मूल्य स्थिर रहेको छ । आज सुन तोलाको एक लाख ९३ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि आइतवार सुन तोलाको एक लाख ९३ हजार ६ सयमा नै कारोबार भएको थियो ।

    images
    images
    images

    यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २२९५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको २२९० मा कारोबार भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।