Logo

२०८३, आश्विन ११गते


images
images

आरोहण दुर्घटना

पाकिस्ताको लैला चुचुरो चढ्ने क्रममा ओलम्पिकमा दोहोरो स्वर्ण पदक विजेता लौराको मृत्यु

पाकिस्ताको लैला चुचुरो चढ्ने क्रममा ओलम्पिकमा दोहोरो स्वर्ण पदक विजेता लौराको मृत्यु

images
  • पाकिस्ताको लैला चुचुरो चढ्ने क्रममा ओलम्पिकमा दोहोरो स्वर्ण पदक विजेता लौराको मृत्यु
    images
    images

    काठमाडौँ । जर्मनीकी ओलम्पिकमा दोहोरो स्वर्ण पदक विजेता लौरा डाहलमेयरको ३१ वर्षको उमेरमा निधन भएको छ । उनको पाकिस्तानस्थित काराकोरम पर्वत शृङ्खलामा रहेको लैला चुचुरो चढ्ने क्रममा मृत्यु भएको उनको व्यवस्थापन र जर्मन ओलम्पिक स्पोर्ट्स कन्फेडेरेसनले बताएको छ ।

    images
    images
    images

    डाहलमेयरकी आरोहण साथी मारिना इभाले संकटको संकेत पठाएपछि सोमबार उद्धार कार्य सुरु भएको थियो । तर खराब मौसमका कारण उद्धार कार्य समयमा हुन नसकेको बताइएको छ । ३१ वर्षीया डाहलमेयरले २०१८ को शीतकालीन ओलम्पिकमा इतिहास रचेकी थिइन् । उनी एउटै शीतकालीन खेलहरूमा स्प्रिन्ट र पर्स्युट दुवै स्पर्धामा स्वर्ण जित्ने पहिलो महिला बायाथलीट बनेकी थिइन् । उनले २५ वर्षको उमेरमा २०१९ मा खेलबाट सन्यास लिएकी थिइन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लौरा डाहलमेयर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।