Logo

२०८३, भाद्र ५गते


images
images

बागमती प्रदेश

बागमतीको मुख्यमन्त्रीका लागि दाबि पेश गर्न आव्हान

बागमतीको मुख्यमन्त्रीका लागि दाबि पेश गर्न आव्हान

images
  • बागमतीको मुख्यमन्त्रीका लागि दाबि पेश गर्न आव्हान
    images
    images

    हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि दाबि गर्न आव्हान भएको छ ।

    images
    images
    images

    मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएपछि प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनको लागि साउन २० गते मंगलबार दिनको २ बजे भित्र प्रदेश प्रमुख समक्ष दाबी पेश गर्न आह्वान गरेको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बागमती प्रदेश सरकार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।