Logo

२०८३, आश्विन १०गते


images
images

गाजा पुर्णरुपमा कब्जा गर्ने रणनीतिमा नेतान्याहू

गाजा पुर्णरुपमा कब्जा गर्ने रणनीतिमा नेतान्याहू

images
  • गाजा पुर्णरुपमा कब्जा गर्ने रणनीतिमा नेतान्याहू
    images
    images

    काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा पट्टीको पूर्ण कब्जाको तयारी गरेका छन् ।

    images
    images
    images

    इजरायली मिडियाहरुले प्रधानमन्त्री नेतान्याहूले गाजामा पुर्णरुपमा कब्जा गर्ने रणनीतिसहितको प्रस्ताव सुरक्षा मन्त्रिपरिषद्को बैठकमा पेश गर्ने तयारी गरेको उल्लेख गरेका छन् ।

    images
    images
    images

    मिडिया रिपोर्टमा सेना प्रमुख र अन्य सैन्य अधिकारीहरू यस योजनाको विरुद्धमा रहेको उल्लेख छ ।

    images
    images
    images

    यसैबीच, बन्धकहरूका परिवारहरू यस प्रस्तावको बारेमा चिन्तित छन् । उनीहरूलाई डर छ कि यसले गाजामा बाँकी रहेका बन्धकहरूको जीवनलाई खतरामा पार्न सक्छ । हमासले बन्धक बनाएका अझै ५० मध्ये २० बन्धकहरू अझै जीवित रहेको विभिन्न रिपोर्टमा उल्लेख गरिएको छ ।

    धेरै सर्वेक्षणहरूले चार मध्ये तीन इजरायलीहरू बन्धकहरूको फिर्तीको लागि युद्धविराम सम्झौता गर्नुपर्ने पक्षमा रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेतान्याहू
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।