Logo

२०८३, आश्विन ११गते


images
images

नुनेज हिलालमा

डार्विन नुनेज लिभरपुल छोडेर अल हिलाल जादै

डार्विन नुनेज लिभरपुल छोडेर अल हिलाल जादै

images
  • डार्विन नुनेज लिभरपुल छोडेर अल हिलाल जादै
    images
    images

    काठमाडौँ । उरुग्वेका २६ बर्षिय फरवार्ड डार्विन नुनेज लिभरपुल छोडेर साउदी क्लब अल हिलाल जाने निश्चित भएको छ । नुनेजले अल हिलालमा २०२८ को जुनसम्म सम्झौता गर्ने सहमति भएको हो । अल हिलालले नुनेजका लागि लिभरपुललाई ५३ मिलियन युरो तिर्न सहमत भएको छ ।

    images
    images
    images

    २०२२ मा पोर्चुगलको क्लब बेनिफिकाबाट लिभरपुल आएका नुनेजले तीन सिजनमा लिभरपुलका लागि १४३ खेलमा ४० गोल गरेका थिए । अल हिलाल र नुनेजको सहमति बारे छिटै औपचारिक जानकारी गराइने बताइएको छ ।   

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डार्विन नुनेज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।