Logo

२०८३, आश्विन ११गते


images
images

लस एन्जल्समा आवद्ध भए सन

लस एन्जल्समा आवद्ध भए सन

images
  • लस एन्जल्समा आवद्ध भए सन
    images
    images

    काठमाडौँ । दक्षिण कोरियन फरवार्ड ह्युङ मिन सन अमेरिकन मेजर लिग सकर क्लब लस एन्जल्स फुटबल क्लबमा आवद्ध भएका छन् । सन प्रिमियर लिग क्लब टोटनह्याम छोडेर अमेरिकन लिगमा पुगेका हुन् ।

    images
    images
    images

    लस एन्जल्सले सनलाई २६.५ मिलियन डलरमा टोटनह्यामबाट किनेको हो । सनले लस एन्जल्ससँग २०२७ सम्मको सम्झौता गरेका छन् भने उनी थप दुई बर्ष सम्झौता नवीकरण गर्न सक्ने विकल्पमा सहमत भएका छन् ।

    images
    images
    images

    सन २०१५ मा जर्मनी क्लब बायर लिभरकुसनबाट टोटनह्याम आएका थिए । ३३ बर्षिय सनले टोटनह्यामका लागि अहिलेसम्म ४५४ खेल खेल्दै १७३ गोल गरेका छन् । उनले टोटनह्याममा २०२४-२५ को युरोपा लिग जितेका थिए भने २०१८-१९ को च्याम्पियन्स लिगको उपविजेता बनेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ह्युङ मिन सन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।