Logo

२०८३, आश्विन ११गते


images
images

एसियन महिला कप

एएफसी यू–१७ एसियन महिला कप छनोटमा नेपाल समूह एफ मा

एएफसी यू–१७ एसियन महिला कप छनोटमा नेपाल समूह एफ मा

images
  • एएफसी यू–१७ एसियन महिला कप छनोटमा नेपाल समूह एफ मा
    images
    images

    काठमाडौं । एएफसी यू–१७ एसियन महिला कप छनोटमा नेपाल समूह एफ मा परेको छ । बिहीबार भएको ड्र मा नेपाल थाइल्यान्ड र तुर्कमेनिस्तानसँगै समुह एफ मा परेको हो ।

    images
    images
    images

    चीनमा आयोजना हुने यू-१७ एसियन महिला कपको छनौट हुन लागेको हो । नेपालको समुहको खेल थाइल्याण्डमा हुने छ ।

    images
    images
    images

    छनोट प्रतियोगिता आगामी अक्टोबर १३ देखि १७ सम्म सञ्चालन हुने छ । एएफसी यू–१७ एसियन महिला कपमा दक्षिण कोरिया, जापान, उत्तर कोरिया र चीनले स्थान बनाइसकेको छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसियन महिला कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।