Logo

२०८३, कार्तिक ३०गते


images
images

कैलाली कारागार

कैलाली कारागारमा कैदीबीच झडप: एक जनाको मृत्यु, करिब ५० जना घाइते

कैलाली कारागारमा कैदीबीच झडप: एक जनाको मृत्यु, करिब ५० जना घाइते

images
  • कैलाली कारागारमा कैदीबीच झडप: एक जनाको मृत्यु, करिब ५० जना घाइते
    images

    धनगढी । कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट हुदा एक जनाको मृत्यु भएको छ । शुक्रवारदेखि नै भएको झडप गएराती एक्कासी बढेपछि एक जनाको मृत्यु भएको र करिब ५० जना घाइते भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

    images
    images
    images

    हाल मृतकको पहिचान तत्काल खुलाइएको छैन भने घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । अहिले सेती प्रादेशिक अस्पतालमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । कारागारको ए र बी ब्लकका कैदीबीच झडप भएको बताइएको छ ।

    images
    images
    images

     

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।