Logo

२०८३, आश्विन ११गते


images
images

महिला फुटबल टोली फिर्ता

एएफसी यू–२० महिला एसियन कप छनोट खेलेर नेपाली टोली स्वदेश फर्कियो

एएफसी यू–२० महिला एसियन कप छनोट खेलेर नेपाली टोली स्वदेश फर्कियो

images
  • एएफसी यू–२० महिला एसियन कप छनोट खेलेर नेपाली टोली स्वदेश फर्कियो
    images
    images

    काठमाडौं । भुटानमा सम्पन्न एएफसी यू–२० महिला एसियन कप छनोट खेल्दै नेपाली राष्ट्रिय यू–२० महिला फुटबल टोली आज स्वदेश फर्किएको छ।

    images
    images
    images

    घर फर्किनुअघि नेपालले आइतबार समूह ‘ए’ को अन्तिम खेलमा बलियो प्रतिद्वन्द्वी उत्तर कोरियासँग ११–० को पराजय व्यहोरेको थियो। भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गर्दै नेपाललाई परास्त गरेको हो।

    images
    images
    images

    छनोट अन्तर्गत नेपालले तीन खेल खेलेर चार अंक जोड्यो। पहिलो खेलमा भुटानसँग १–१ को बराबरी खेलेको नेपालले दोस्रो खेलमा साउदी अरेबियामाथि १–० को जित हात पारेको थियो।

    images
    images
    images

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीलाई एन्फा प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महिला फुटबल टोली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।