बुटवल । गुल्मीको रुद्रवेणी-वामी सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
बुधबार दिउसो गुल्मीको सत्यवती गाउँपालिका-६ उल्लीखोला र मुसिकोट नगरपालिका-५ तल्लाफाँटस्थित खोलामा पानीको बहाव बढी रुद्रवेणी-वामी सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो । पानीको बहाव कम नभए सम्म बाटो खुलाउन नसक्ने प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology