Logo

२०८३, कार्तिक ३०गते


images
images

श्रम संसार एपमार्फत रोजगारी खोज्ने र कर्मचारी खोज्नेको एकै ठाउँमा भेट : प्रधानमन्त्री

श्रम संसार एपमार्फत रोजगारी खोज्ने र कर्मचारी खोज्नेको एकै ठाउँमा भेट : प्रधानमन्त्री

images
  • श्रम संसार एपमार्फत रोजगारी खोज्ने र कर्मचारी खोज्नेको एकै ठाउँमा भेट : प्रधानमन्त्री
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको श्रम संसार एप मार्फत रोजगारीको अवसर बारे जानकारी लिन आग्रह गरेका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री ओलीले श्रमिक र रोजगारदाताको आवश्यकता र अवसरको समन्वय गर्न सरकारले श्रम संसार एपमार्फत जागिर खोज्ने र कर्मचारी खोज्नेलाई भेट गराइरहेको उल्लेख गरेका छन् ।

    images
    images
    images

    उनले भनेका छन्- रोजगारी खोज्नेले कहाँ रोजगारीको अवसर छ भन्ने थाहा नपाउने र कर्मचारी खोज्नेले आफूले खोजेजस्तो कर्मचारी कहाँ छ भन्ने थाहा नपाउने । श्रमिक र रोजगारदाताको आवश्यकता र अवसरको समन्वय गर्न सरकारले श्रम संसार एप मार्फत जागिर खोज्ने र कर्मचारी खोज्नेलाई भेट गराइरहेको छ। मोबाइलमा नागरिक एप डाउनलोड गरेर यसको जानकारी लिन सकिने छ। रोजगारी खोजेर भौतारिनु नपरोस् भनेर श्रम मन्त्रालयले केही महिना अगाडि देखि यो एपलाई प्रयोगमा ल्याएको छ ।

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # श्रम संसार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।