Logo

२०८३, आश्विन ११गते


images
images

चेल्सी क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो

चेल्सी क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो

images
  • चेल्सी क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो
    images
    images

    काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा चेल्सी र क्रिस्टल प्यालेस गोलरहित बराबरी खेलेका हुन् ।

    images
    images
    images

    निर्धारित ९० मिनेटमा गोल रहित बराबरी खेलेपछि दुवैले एक एक अंक बाँडेका छन् । त्यस्तै गएरातीनै सम्पन्न खेलमा नोट्टीङघम फोरेस्टले ब्रेन्टफोर्डलाई ३-१ गोल अन्तरले पराजित गरेर नयाँ सिजनमा विजयी शुरुवात गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।