Logo

२०८३, आश्विन १२गते


images
images

एमाले बैठक

एमालेको केन्द्रीय कमिटी बैठक बोलाइयो

एमालेको केन्द्रीय कमिटी बैठक बोलाइयो

images
  • एमालेको केन्द्रीय कमिटी बैठक बोलाइयो
    images
    images

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

    images
    images
    images

    ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा यही भदौ १३ गते बिहान ११ बजे १०औँ केन्द्रीय कमिटीको बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन् ।

    images
    images
    images

    बैठकमा दोस्रो विधान महाधिवेशनको तयारी तथा महाधिवेशनमा पेस गर्ने विधान संशोधन प्रस्ताव प्रतिवेदनबारे छलफल गरिने बताइएको छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।