Logo

२०८३, आश्विन १०गते


images
images

कार बम विस्फोट

कोलम्बियामा कार बम आक्रमण: पाँच जनाको मृत्यु,३६ जना घाइते

कोलम्बियामा कार बम आक्रमण: पाँच जनाको मृत्यु,३६ जना घाइते

images
  • कोलम्बियामा कार बम आक्रमण: पाँच जनाको मृत्यु,३६ जना घाइते
    images
    images

    काठमाडौँ । कोलम्बियाको काली शहरमा कार बम विस्फोटमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ र ३६ जना घाइते भएका छन् । प्रहरीका अनुसार मार्को फिडेल सुआरेज सैन्य उड्डयन विद्यालयलाई लक्षित गरी आक्रमण गरिएको थियो ।

    images
    images
    images

    विस्फोटबाट वरपरका धेरै भवनहरूमा पनि क्षति पुगेको छ । सरकारले आक्रमणको निन्दा गर्दै जिम्मेवार व्यक्तिहरूको जानकारी दिनेलाई ४०० मिलियन डलरको इनाम घोषणा गरेको छ । सरकारले सुरक्षालाई ध्यानमा राख्दै उनले धेरै भवन र विद्यालयहरू खाली गर्न आदेश दिएको छ र शहरमा ठूला ट्रकहरूको प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

    images
    images
    images

    यसअघि बिहीबार, उत्तरपश्चिमी शहर मेडेलिन नजिकैको ग्रामीण क्षेत्रमा प्रहरी हेलिकप्टरमा भएको आक्रमणमा कम्तिमा १२ जनाको मृत्यु भएको थियो ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कार बम विस्फोट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।