Logo

२०८३, आश्विन १०गते


images
images

एमाले केन्द्रिय सदस्यमा बिमला अर्याल मनोनित

एमाले केन्द्रिय सदस्यमा बिमला अर्याल मनोनित

images
  • सेतोमसी सहकर्मी
  • एमाले केन्द्रिय सदस्यमा बिमला अर्याल मनोनित
    images
    images

    नवलपरासी, नेकपा एमाले पश्चिम नवलपरासीको सचिवालय सदस्य बिमला अर्याल केन्द्रिय सदस्यमा मनोनित भएकी छन् ।

    images
    images
    images

    एमाले केन्द्रिय कमिटिको बैठक मार्फत अर्याल केन्द्रिय सदस्यमा मनोनित भएकी हुन । अर्याल  एमालेको १० औ महाधिवेशनमा अखिल नेपाल महिला संघको केन्द्रिय सचिवालय सदस्य भएकी हुन्  ।

    images
    images
    images

    एमालको आज बसेको केन्द्रिय कमिति बैठकले ४४ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले विधानअनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयनका लागि ४४ जना नेताको नाम प्रस्ताव गरेका थिए ।

    सबैलाई केन्द्रीय कमिटी बैठकले मनोनीत गरेको हो । विधानअनुसार खुला २०, महिला १५ जना र पार्टी एकताको प्रक्रियाबाट नौ जना मनोनीत गरिएको एमालेले जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।