Logo

२०८३, आश्विन १०गते


images
images

संसदीय सुनुवाइ समिति

रामहरि खतिवडा संसदीय सुनुवाइ समितिमा

रामहरि खतिवडा संसदीय सुनुवाइ समितिमा

images
  • रामहरि खतिवडा संसदीय सुनुवाइ समितिमा
    images
    images

    काठमाडौं । नेपाली काँग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका सांसद रामहरि खतिवडा संसदीय सुनुवाइ समिति (संयुक्त) मा लगेको छ ।

    images
    images
    images

    सुनुवाइ समितिको सभापतिबाट ईश्वरी न्यौपाने राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति भनेपछि उनको स्थानमा खतिवडालाई लगिएको हो ।

    images
    images
    images

    शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा उपसभामुख इन्दिरा रानामगरले खतिवडालाई संसदीय सुनुवाइ समितिमा पठाउन प्रस्ताव गरेकी थिइन् । सो प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो । संघीय निजामती विधेयक अन्तर्गत कुलिङ पिरियडमा भएको हेरफेरको नैतिक जिम्मेवारी लिदै खतिवडाले सभापतिबाट राजीनामा दिएका थिए ।

    images
    images
    images

    कांग्रेसले खतिवडालाई सुनुवाई समितिको सभापति बनाउने चर्चा समेत रहेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # संसदीय सुनुवाइ समिति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।