Logo

२०८३, आश्विन १०गते


images
images

संसदीय सुनुवाइ संयुक्त समितिको बैठक बस्दै

संसदीय सुनुवाइ संयुक्त समितिको बैठक बस्दै

images
  • संसदीय सुनुवाइ संयुक्त समितिको बैठक बस्दै
    images
    images

    काठमाडौँ । आज संसदीय सुनुवाइ संयुक्त समितिको बैठक बस्दैछ ।

    images
    images
    images

    बिहान ११: १५ बजेका लागि बोलाइएको समितिको बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित गुरू प्रसाद वाग्ले, ओखलढुङ्गा र डा. राजीब सुब्बा, काठमाडौँलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाई गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images

    समितिले यसअघि आयुक्तविरुद्ध उजुरी आव्हान गरिसकेको छ ।

    images
    images
    images

    असार १९ गते बसेको संबैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिस गरेको थियो भने आयुक्तमा डा. राजीव सुब्बा र गुरु वाग्लेलाई सिफारिस गरेको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # संसदीय सुनुवाइ समिति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।