Logo

२०८३, आश्विन १२गते


images
images

ऊर्जा सचिव सुरेश आचार्यको बिदाई

ऊर्जा सचिव सुरेश आचार्यको बिदाई

images
  • ऊर्जा सचिव सुरेश आचार्यको बिदाई
    images
    images

    काठमाडौँ । करिब साढे तीन दशक लामो सरकारी सेवाजीवन पूरा गरी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्य बिदा भएका छन् ।

    images
    images
    images

    आइतवार मन्त्रालयमा आयोजित विशेष समारोहमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले आचार्यलाई दोसल्ला र कदरपत्रसहित सम्मानपूर्वक बिदाइ गरेका हुन् । कार्यक्रममा मन्त्रालयका उच्चपदस्थ अधिकारीदेखि विभिन्न तह-तप्काका कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

    images
    images
    images

    बिदाई कार्यक्रममा ऊर्जा राज्यमन्त्री खामबहादुर गर्बुजा, मन्त्रालयका सचिवहरू, सहसचिवसहित विभिन्न तह-तप्काका कर्मचारीहरूको सहभागिता थियो।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ऊर्जा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।