Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्से १२.०३ अंकले बढ्यो : ५ अर्ब १० करोडको कारोबार

नेप्से १२.०३ अंकले बढ्यो : ५ अर्ब १० करोडको कारोबार

images
  • नेप्से १२.०३ अंकले बढ्यो : ५ अर्ब १० करोडको कारोबार
    images
    images

    काठमाडौँ । आज नेप्सेमा वृद्धि भएको छ । आज सोमवार नेप्से १२.०३ अंकले बढेर २७६१.८६ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३२६ कम्पनिका एक करोड १४ लाख ४० हजार ८४० कित्ता शेयर ५ अर्ब १० करोड ५७ लाख ४६ हजार ६५७ मा कारोबार भएको थियो । आज अन्य र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयरमा वृद्धि भएको छ ।  

    images
    images
    images

    आज सबै भन्दा बढी हिमस्टार उर्जाको शेयर ६.०७ प्रतिशतले बढेको छ भने स्ट्यान्डर्ड चार्टड बैंकको शेयर मुल्य ४.०८ प्रतिशतले बढेको छ । 

    images
    images
    images

    त्यस्तै आज उन्नति सहकार्य लघुवित्तको शेयर मुल्य सबैभन्दा बढी ७.६८ प्रतिशतले घटेको छ ।

    त्यस्तै आज नेपाल रिइन्सुरेन्सको सबै भन्दा बढी २८ करोड ८ लाख बराबरको कारोबार भएको छ भने एभरेष्ट बैंकको २४ करोड ४४ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।