Logo

२०८३, आश्विन ९गते


images
images

अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य

अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य

images
  • अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य
    images
    images

    काठमाडौँ । अफगानिस्तानले नेपाललाई १०३ रनको लक्ष्य दिएको छ  । एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा अफगानिस्तानले नेपाललाई १०३ रनको लक्ष्य दिएको हो ।

    images
    images
    images

    टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाउदै १०२ रन बनाएको हो । अफगानिस्तानका लागि फैजल खान अहमदजाइ र नाजिबुल्लाह जद्रानले ३०-३० रन बनाएका थिए  । त्यसैगरी नानगेयालिया खानले अविजित १७ रन बनाएका थिए । 

    images
    images
    images

    त्यस्तै नेपाली बलर कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजबंशीले ३ विकेट लिएका थिए  ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अफगानिस्तान
  • # नेपाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।