Logo

२०८३, श्रावण ३०गते


images
images

टी-२० सिरिज

भारत र अफगानिस्तानबीच तीन खेलको टी-२० सिरिज हुने

भारत र अफगानिस्तानबीच तीन खेलको टी-२० सिरिज हुने

images
  • भारत र अफगानिस्तानबीच तीन खेलको टी-२० सिरिज हुने
    images
    images

    काठमाडौँ । अफगानिस्तानले भारतसँग तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ । अफगानिस्तान क्रिकेट बोर्ड र भारतीय क्रिकेट नियन्त्रण बोर्डले सिरिज हुने जानकारी दिएका छन् ।

    images
    images
    images

    सिरिजका तीनवटै खेल भारतको दिल्लीस्थित अरुण जेटली क्रिकेट रंगशालामा हुनेछन् । पहिलो खेल सेप्टेम्बर १३, दोस्रो सेप्टेम्बर १५ र तेस्रो खेल सेप्टेम्बर १७ मा हुनेछ ।

    images
    images
    images

    यो सिरिज अफगानिस्तानको आगामी भ्रमण कार्यक्रमअन्तर्गत आयोजना हुन लागेको हो । पछिल्ला वर्षमा अफगानिस्तानले आफ्ना घरेलु खेल भारतमै आयोजना गर्दै आएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।