Logo

२०८३, आश्विन ११गते


images
images

नेपाल प्रिमियर लिग

अष्ट्रेलियाका क्रिस लिन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने आधिकारीक घोषणा

अष्ट्रेलियाका क्रिस लिन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने आधिकारीक घोषणा

images
  • अष्ट्रेलियाका क्रिस लिन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने आधिकारीक घोषणा
    images
    images

    काठमाडौं । अष्ट्रेलियाका विस्फोटक ब्याटसम्यान क्रिस लिनले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा खेल्ने निश्चित भएको छ ।

    images
    images
    images

    सुदुरपश्चिम रोयल्सले लिनसँग सम्झौता भएको शुक्रबार औपचारिक जानकारी दिएको हो ।३५ बर्षिय लिनले अस्ट्रेलियाका लागि २०१८ यता भने खेलेका छैनन् । उनले अस्ट्रेलियाको बिग बाश लिगमा एडिलेड स्ट्राइकर्सबाट खेल्ने गरेका छन् ।

    images
    images
    images

    बिग बास लिगमा लिनले १२७ खेल खेल्दै ३९५५ रन बनाएका छन् भने उनको स्ट्राइक रेट १४९.९२ रहेको छ । दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम गत सिजनमा उपविजेता बनेको थियो ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।