Logo

२०८३, आश्विन ११गते


images
images

एभरेष्ट महिला भलिबल लिग

एभरेष्ट महिला भलिबल लिग : कर्णाली यशविसको लगातार दोस्रो जित

एभरेष्ट महिला भलिबल लिग : कर्णाली यशविसको लगातार दोस्रो जित

images
  • एभरेष्ट महिला भलिबल लिग : कर्णाली यशविसको लगातार दोस्रो जित
    images
    images

    पोखरा । पोखरामा जारी एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा कर्णाली यशविसले लगातार दोस्रो जित हासिल गरेको छ ।

    images
    images
    images

    शनिवार सम्पन्न दोस्रो खेलमा कर्णालीले लुम्बिनी लाभासलाई प्रतिष्पर्धात्मक खेलमा ३-१ को सेटले जितेको हो ।

    images
    images
    images

    पहिलो सेटमा २३-२५ ले हार बेहोरेको कर्णालीले खेलमा कमब्याक गर्दै २५-११, २५-१४ र २५-२२ ले खेल जितेको थियो । यस खेलमा कर्णालीकी अरुणा शाही सहकर्मी खेलाडीसँग ठोक्किएर घाइते भएपछि खेलको बीचमै अस्पताल लगिएको छ ।

    images
    images
    images

    शुक्रबारदेखि जारी लिगमा कर्णालीको यो लगातार दोस्रो जित हो । कर्णालीले उद्घाटन खेलमा पोखरा निन्जाजलाई पराजित गरेको थियो ।

    अब आजको तेस्रो खेल पोखरा निन्जाज र मधेश युनाइटेडबीच हुने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।