Logo

२०८३, श्रावण ३०गते


images
images

सुनचाँदी

आज सुनचाँदीको मुल्य कति छ ?

आज सुनचाँदीको मुल्य कति छ ?

images
  • आज सुनचाँदीको मुल्य कति छ ?
    images
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ  भने चाँदीको मुल्य स्थिर रहेको छ । 

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिवार छापावाल सुन तोलाको ५ सयले घटेर तोलाको २ लाख १४ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधवार सुन तोलाको २ लाख १४ हजार ७ सयमा कारोबार भएको थियो । 

    images
    images
    images

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५०५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधवार पनि चाँदी तोलाको २५०५ मा कारोबार भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।