Logo

२०८३, कार्तिक २९गते


images
images

बुबा र हजुर बुबासरहका नेताले काम नगरेपछि आन्दोलन भयो : सुदन गुरुङ, अध्यक्ष हामी नेपाली

बुबा र हजुर बुबासरहका नेताले काम नगरेपछि आन्दोलन भयो : सुदन गुरुङ, अध्यक्ष हामी नेपाली

images
  • बुबा र हजुर बुबासरहका नेताले काम नगरेपछि आन्दोलन भयो : सुदन गुरुङ, अध्यक्ष हामी नेपाली
    images

    काठमाडौँ । जेनजी आन्दोलनको नेतृत्व गरेको एक समुह हामी नेपालीका अध्यक्ष सुदन गुरुङ पत्रकार सम्मेलनमा भावुक बनेका छन् ।

    images
    images
    images

    पत्रकार सम्मेलनमा भावुक बनेका गुरुङले आफ्नो चाहना देश बनाउने मात्र भएको तर अहिले राजनीति भएकोमा दुख व्यक्त गरेका छन् । उनले आन्दोलन सफल भएकोमा समेत खुशी व्यक्त गरेका छन् ।

    images
    images
    images

    गुरुङले मिडियालाई पनि दुखमा परेका मान्छेको समाचारलाई प्राथमिकता दिन अनुरोध गरेका छन् ।

    images
    images

    गुरुङले राजनीतिक दलले जेनजीको आन्दोलनलाई समर्थन नगरेकोमा आश्चर्य व्यक्त गरे । उनले देशमा राम्रो काम गरेमा अन्तर्राष्ट्रिय समुदायले इज्जत गर्ने भन्दै यो परिवर्तन दलहरुको पनि भएको बताएका छन् । उनले टिकट बेच्ने प्रवृतिको अन्त्य किन नगरेको भन्दै बुबा र हजुर बुबा सरहका नेताहरुले देशको लागि काम गर्न नसकेकोले अहिले यो आन्दोलन भएको बताए ।

    उनले आफु अहिलेसम्म कुनै दलको सदस्यता नलिएको र आफु केवल सामान्य भोलीयन्टर भएको दावी गरे । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।