Logo

२०८३, आश्विन ११गते


images
images

डीपीएल

डीपीएल - २०८२ को खेलाडी दर्ता बन्द, अक्सनको तयारी

डीपीएल - २०८२ को खेलाडी दर्ता बन्द, अक्सनको तयारी

images
  • डीपीएल - २०८२ को खेलाडी दर्ता बन्द, अक्सनको तयारी
    images
    images

    देवदह । देवदह प्रिमियर लिग (डीपीएल) - २०८२ को दोस्रो संस्करणका लागि खेलाडी दर्ता औपचारिक रूपमा बन्द भएको छ । आयोजक डि - युनिटी युथ क्लबले अब खेलाडी अक्सनमार्फत टोली चयन प्रक्रिया सुरु हुने तयारी भएको जनाएको छ ।

    images
    images
    images

    आयोजकले दर्ता अवधि सम्पन्न भएपछि सहभागी भएका सबै उत्साही र प्रतिभाशाली खेलाडीलाई धन्यवाद ज्ञापन गर्दै अबको यात्रा अझै रोमाञ्चक हुने बताएका छन् । उनीहरूले भनेका छन्, 'दर्ता प्रक्रिया सकियो, अब क्रिकेट गौरवको यात्रा वास्तवमै सुरु हुँदैछ ।'

    images
    images
    images

    डीपीएलले स्थानीयस्तरमै राष्ट्रिय स्तरको प्रतिस्पर्धा गर्ने वातावरण बनाएको जनाएको छ ।

    images
    images
    images

    परिस्थिति सहज बनेको खण्डमा असोज १ गते अक्सन हुने जनाइएको छ  ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।