Logo

२०८३, आश्विन ११गते


images
images

एशिया कपमा

बंगलादेशको एशिया कपमा विजयी शुरुवात

बंगलादेशको एशिया कपमा विजयी शुरुवात

images
  • बंगलादेशको एशिया कपमा विजयी शुरुवात
    images
    images

    काठमाडौँ । बंगलादेशले जारी एशिया कपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा बंगलादेशले हङकङलाई ७ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

    images
    images
    images

    हङकङले दिएको १४४ रनको लक्ष्य पछाएको बंगलादेशले १७.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । बंगलादेशका लागि कप्तान लिटन दासले ५९ रन बनाए भने टोवहिद हृदोयले ३५ रन बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १४३ रन बनाएको थियो ।

    images
    images
    images

    हङकङका लागि निजकत खानले सर्बाधिक ४२ रन बनाएका थिए भने जीशान अलीले ३० र कप्तान यसिम मुर्तजाले २८ रन बनाएका थिए । त्यसैगरी बंगलादेशका बलर तस्किन अहमद, तानजिन हसन सकिब र रिशाद होसैनले २-२ विकेट लिएका थिए ।यो जितपछि समुह बी मा रहेको बंगलादेशको २ अंक भएको छ भने हङकङले भने लगातार दोस्रो हार बेहोरेको छ । अब आज एशिया कप अन्तर्गत ओमान र पाकिस्तानबीच खेल हुदैछ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एशिया कपमा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।