Logo

२०८३, कार्तिक २९गते


images
images

प्रधानमन्त्री कार्कीले गरिन् ध्वस्त भएको प्रहरी वृत्त महाराजगंजको अनुगमन

प्रधानमन्त्री कार्कीले गरिन् ध्वस्त भएको प्रहरी वृत्त महाराजगंजको अनुगमन

images
  • प्रधानमन्त्री कार्कीले गरिन् ध्वस्त भएको प्रहरी वृत्त महाराजगंजको अनुगमन
    images

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनको क्रममा प्रदर्शनकारीहरूबाट क्षतिग्रस्त भएको प्रहरी वृत्त महाराजगंज, काठमाडौंको निरीक्षण गरेकी छन् ।

    images
    images
    images

    सो अवसरमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गसहितका वरिष्ठ प्रहरी अधिकृतहरु उपस्थित रहेका थिए । जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगंज ध्वस्त देखिएको छ ।

    images
    images
    images

    प्रधानमन्त्री कार्कीले शनिबार विभिन्न अस्पताल पुगेर आन्दोलनका क्रममा घाइतेलाई भेटेकी थिइन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।