Logo

२०८३, आश्विन ११गते


images
images

ला लिगा

ला लिगामा रियल म्याड्रिडको लगातार चौथो जित

ला लिगामा रियल म्याड्रिडको लगातार चौथो जित

images
  • ला लिगामा रियल म्याड्रिडको लगातार चौथो जित
    images
    images

    काठमाडौँ । रियल म्याड्रिडले यस सिजनको ला लिगामा लगातार चौथो खेल जितेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सोसियडाडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे र अर्दा गुलेरले एक एक गोल गरेका थिए । त्यस्तै रियल सोसियडाडका लागि मिकेल ओयारजाबालले एक गोल फर्काएका थिए ।

    images
    images
    images

    यस खेलमा खेलको ३२औं मिनेटमा डीन हुइजसेनले रातो कार्ड पाएपछि रियल म्याड्रिड १० खेलाडीमा सिमित भएको थियो ।

    images
    images
    images

    यो जितपछि रियल म्याड्रिडको ४ खेलमा १२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा पुगेको छ ।

    त्यस्तै रियल सोसियडाडले भने यस सिजनमा खेल जित्न सकेको छैन । सोसियडाडले ४ खेलमा २ बराबरी र २ खेलमा हार बेहोरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।