Logo

२०८३, कार्तिक २८गते


images
images

राजीनामा

महान्यायाधिवक्ता रमेश बडालको राजीनामा

महान्यायाधिवक्ता रमेश बडालको राजीनामा

images
  • महान्यायाधिवक्ता रमेश बडालको राजीनामा
    images

    काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् ।

    images
    images
    images

    निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्तामा नियुक्त गरेका बडालले भदौ २४ देखि नै लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।

    images
    images
    images

    बडालले राजीनामा दिएको जानकारी आइतवार राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो । बडालले प्रधानमन्त्री रहेका ओलीले राजीनामा दिएलगत्तै राजीनामा दिएको भएपनि आज मात्र स्वीकृत भएर आएको हो ।

    images
    images

    महान्यायाधिवक्तालाई प्रधानमन्त्रीले नियुक्ति दिने र प्रधानमन्त्रीले राजीनामा दिए पछि महान्यायाधिवक्ताले पनि राजीनामा दिने गरेको पाइन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महान्यायाधिवक्ता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।