Logo

२०८३, कार्तिक २८गते


images
images

समाचार

महान्यायाधिवक्ता कँडेलले लिए पद तथा गोपनियताको शपथ

महान्यायाधिवक्ता कँडेलले लिए पद तथा गोपनियताको शपथ

images
  • महान्यायाधिवक्ता कँडेलले लिए पद तथा गोपनियताको शपथ
    images

    काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पद तथा गोपनियताको शपथ लिएका छन् । 

    images
    images
    images

    आइतबारनै महान्यायाधिवक्ता नियुक्त बह्येका कँडेलले सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

    images
    images
    images

    कँडेललाई प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । 

    images
    images

    बागलुङको काठेखोला गाउँपालिका-५ का कँडेलले बेलायतबाट ‘अभिव्यक्ति स्वतन्त्रता’ मा विद्यावारिधि गरेका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महान्यायाधिवक्ता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।