Logo

२०८३, आश्विन १०गते


images
images

रूसी ड्रोन

रूसी ड्रोनले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेको रोमानियाको आरोप

रूसी ड्रोनले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेको रोमानियाको आरोप

images
  • रूसी ड्रोनले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेको रोमानियाको आरोप
    images
    images

    काठमाडौँ । पोल्याण्डपछि रोमानियाले पनि रूसी ड्रोनले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेको आरोप लगाएको छ ।

    images
    images
    images

    रोमानियाली रक्षा मन्त्रालयले रोमानियाली वायुसेनाका लडाकु विमानहरू शनिबार युक्रेनमा भएको रूसी आक्रमणको निगरानी गर्न उडिरहेका थिए र उनीहरूले युक्रेनको दक्षिणी सिमानाको नजिक ड्रोनलाई ट्र्याक गरेका थिए ।

    images
    images
    images

    युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो घुसपैठ गल्ती हुन नसक्ने भन्दै यो रूसद्वारा युद्धको स्पष्ट वृद्धिको संकेत हो । रूसले रोमानियाको दावीमा कुनै टिप्पणी गरेको छैन।

    images
    images
    images

    यस अघि बुधवार, पोल्याण्डले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका कम्तिमा तीन रूसी ड्रोनहरू खसालेको दाबि गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रूसी ड्रोन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।