Logo

२०८३, कार्तिक २९गते


images
images

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मुल्य, नेपालले बढाएन

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मुल्य, नेपालले बढाएन

images
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मुल्य, नेपालले बढाएन
    images

    काठमाडौँ । नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आएको भएपनि चाडपर्व र देशको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै मुल्य यथावत राखेको जनाएको छ ।

    images
    images
    images

    निगमले पेट्रोलमा प्रतिलिटर २.२९ रुपैयाँ र डिजलमा ३.४६ रुपैयाँ बढेर आएको जानकारी दिएको छ । 

    images
    images
    images

    हाल काठमाडौँमा पेट्रोल प्रतिलिटर १६१ रुपैयाँ र डिजल तथा मट्टीतेलको प्रति लिटर १४५ रहेको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।