Logo

२०८३, कार्तिक २९गते


images
images

प्रधानमन्त्री कार्कीको वरिष्ठ चिकित्सक डा. रुइतसँग छलफल

प्रधानमन्त्री कार्कीको वरिष्ठ चिकित्सक डा. रुइतसँग छलफल

images
  • प्रधानमन्त्री कार्कीको वरिष्ठ चिकित्सक डा. रुइतसँग छलफल
    images

    काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतसँग छलफल गरेकी छन् । प्रधानमन्त्री मंगलबार बिहान तिलगंगा आँखा अस्पताल पुगेर डा. रुइतसँग छलफल गरेकी हुन् ।

    images
    images
    images

    प्रधानमन्त्री कार्कीले डा. रुइतलाई सरकारमा सहभागी गराउन प्रयास गरिरहेको बुझिएको छ । तर डा. रुइतले भने आफ्नो काम छोडेर सरकारमा नआउने यसअघि नै स्पष्ट गरेका छन् । प्रधानमन्त्री कार्कीसँग भेट गरेपछि पनि डा. रुइतले विरामी छोडेर सरकारमा नजाने प्रतिक्रिया दिएका छन् ।

    images
    images
    images

    सोमबार तीन मन्त्री नियुक्त गरेकी कार्कीले आफ्नो क्याबिनेटमा विज्ञहरुलाई सहभागी गराएर डेलिभरी दिने प्रयासमा रहेकी छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।