Logo

२०८३, कार्तिक २९गते


images
images

हर्क-बालेन प्रेम

हर्कप्रति बालेनको प्रेम : मलाई जति गाली गरे पनि तिमीलाई माया गर्न छोड्दिन !

हर्कप्रति बालेनको प्रेम : मलाई जति गाली गरे पनि तिमीलाई माया गर्न छोड्दिन !

images
  • हर्कप्रति बालेनको प्रेम : मलाई जति गाली गरे पनि तिमीलाई माया गर्न छोड्दिन !
    images

    काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले हर्क साम्पाङलाई जति गालि गरेपनि माया गर्न नछोड्ने बताएका छन् ।

    images
    images
    images

    पछिल्ला केहि दिनदेखि साम्पाङले बालेनलाई तथानाम भन्दै स्ट्याटस लेखिरहेपछि बालेनले सामाजिक सञ्जालमा लेख्दै हर्कलाई माया गर्न नछोड्ने बताएका हुन् ।

    images
    images
    images

    माया गर्न छोड्दिन भन्दै बालेनले एक तर्फी नै सही, तर आफ्नो माया साँचो भएको बताएका छन् ।

    images
    images

    उनले भनेका छन्- डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो । You are my true love. 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।