Logo

२०८३, कार्तिक २९गते


images
images

मौसम

लुम्बिनीसहित चार प्रदेशमा वर्षा

लुम्बिनीसहित चार प्रदेशमा वर्षा

images
  • लुम्बिनीसहित चार प्रदेशमा वर्षा
    images

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ । त्यस्तै बागमती प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

    images
    images
    images

    त्यसैगरी कोशी प्रदेश,बागमती प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भाग र लुम्बिनी प्रदेशका तराइका भू-भागका एक-दुई स्थानम भारी वर्षाको सम्भावना रहेको छ । 

    images
    images
    images

    त्यसैगरी आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भु-भागमा साधारणतया बदली रहि बाँकी भू-भागमा आँशीक बदली रहने छ भने मधेश प्रदेश लगायत कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी केही स्थानहरुमा तथा  बाँकी भू-भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

    images
    images

    लुम्बिनी प्रदेशका तराइ साथै कोशी प्रदेश, बागमती प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना  रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।