Logo

२०८३, कार्तिक २९गते


images
images

अपराध

१२ बर्षिय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१२ बर्षिय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

images
  • १२ बर्षिय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
    images

    काठमाडौं । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने रामचन्द्र ढुङ्गानालाई प्रहीले पक्राउ गरेको छ । 

    images
    images
    images

    रामचन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उक्त स्थानमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।