Logo

२०८३, आश्विन १२गते


images
images

दशैँ

यस्तो छ बडा दशैँको टीकाको साइत

यस्तो छ बडा दशैँको टीकाको साइत

images
  • यस्तो छ बडा दशैँको टीकाको साइत
    images
    images

    काठमाडौं । यस वर्षको बडा दशैँको टीकाको साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा उत्तम रहेको छ ।

    images
    images
    images

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बडा दशैँको शुभ साइत सार्बजनिक गर्दै असोज १६ गते बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गरिने पनि जनाइएको छ ।

    images
    images
    images

    २०८२ सालको विजयादशमीका शुभसाइत: 

    images
    images
    images

    १- वि.सं. २०८२ साल असोज ६ गते सोमवार- नवरात्रारम्भ, घटस्थापना बिहान ९: १३ बजे । 

    २. वि.सं. २०८२ साल असोज ७ गते मङ्गलवार- झण्डा फेर्ने, बिहान ९: ५३ बजे (पूर्व मोहडा) ।

    ३- वि.सं. २०८२ साल असोज ११ गते शनिवार - श्रीपचलीभैरव यात्रा ।

    ४- वि.सं. २०८२ साल असोज १३ गते सोमवार- फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७: १७ बजे ।

    ५- वि.सं. २०८२ साल असोज १४ गते मङ्गलवार - महाष्टमी, कालरात्रि ।

    ६- वि.सं. २०८२ साल असोज १५ गते बुधवार- महानवमी स्थिरासन बिहान ९: २३ बजे ।

    ७- वि.सं. २०८२ साल असोज १६ गते बिहीवार - विजया दशमी, देवी विसर्जन, बिहान ९: २३ बजे । टीका बिहान ११: ५३ बजे (पूर्व मोहडा) (टीका लगाइमाग्ने पूर्व फर्किने) । श्री तुलजाभवानी यात्रा, दिवा १२: १९ बजे । स्थिरासन दिवा १: १७ बजे, खड्गयात्रा ।

    ८- वि.सं. २०८२ साल असोज २० गते सोमवार - अखिलबलिपूर्ति । वि.सं. २०८२ साल असोज २० गते सोमवार कोजाग्रतव्रत, पूर्णिमाव्रत ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।