Logo

२०८३, कार्तिक २९गते


images
images

राजनीति

सिके राउतलाई राजीनामा दिन २४ घन्टे अल्टिमेटम

सिके राउतलाई राजीनामा दिन २४ घन्टे अल्टिमेटम

images
  • सिके राउतलाई राजीनामा दिन २४ घन्टे अल्टिमेटम
    images

    काठमाडौँ । जनमत पार्टीका शीर्ष नेताहरूले अध्यक्ष डा. सिके राउत र जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका छन् छन् । 

    images
    images
    images

    जनमतका उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा ६ जना नेताहरूले हस्ताक्षर गरेर राजीनामाको माग गरेका हुन् । उनीहरुले पार्टीको कमजोर कार्यशैली, पारदर्शिताको अभाव र जनभावना विपरीतका गतिविधि गरेको भन्दै राजीनामा माग गरिएको छ ।

    images
    images
    images

    राजीनामा माग गर्ने नेताहरूमा उपाध्यक्ष  खानसहित केन्द्रीय प्रवक्ता डा. शरतसिंह भण्डारी, जनमत युवा सङ्घ संयोजक सञ्जय यादव, स्वास्थ्यकर्मी जनमत सङ्घ संयोजक सिके सिंह, सुदूरपश्चिम प्रदेश इन्चार्ज राजाराम चौधरी, र राष्ट्रिय परिषद् सदस्य विक्रम बहादुर बम रहेका छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।