Logo

२०८३, श्रावण ३०गते


images
images

सुनचाँदी

सुनचाँदीको मूल्यमा गिरावट

सुनचाँदीको मूल्यमा गिरावट

images
  • सुनचाँदीको मूल्यमा गिरावट
    images
    images

    काठमाडौँ ।  बिहीवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीवार ९ सयले घटेर तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि बुधवार तोलामा २ लाख १६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images

    यस्तै बिहीवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार तोलामा ३० रुपैयाले घटेर २५२० रुपैयाँ कायम भएको भएको छ । यसअघि बुधवार तोलामा २५५० रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।