Logo

२०८३, आश्विन १०गते


images
images

अन्तर्राष्ट्रिय प्रतिबन्ध

इरानमाथि अन्तर्राष्ट्रिय प्रतिबन्धहरू पुन: लागू हुन्छ : राष्ट्रपति म्याक्रोन

इरानमाथि अन्तर्राष्ट्रिय प्रतिबन्धहरू पुन: लागू हुन्छ : राष्ट्रपति म्याक्रोन

images
  • इरानमाथि अन्तर्राष्ट्रिय प्रतिबन्धहरू पुन: लागू हुन्छ : राष्ट्रपति म्याक्रोन
    images
    images

    काठमाडौँ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले यस महिनाको अन्त्यसम्ममा इरानमाथि अन्तर्राष्ट्रिय प्रतिबन्धहरू पुन: लागू हुने बताएका छन् । उनले इजरायली टिभी अन्तर्वार्ताको क्रममा बताएका हुन् ।  

    images
    images
    images

    रुसी सञ्चार संस्था रोयटर्सका अनुसार, म्याक्रोनले इरानीहरूबाट प्राप्त गरेको पछिल्लो जानकारी गम्भीर नभएको उल्लेख गर्दै प्रतिबन्ध लगाउने बताएका छन् । गत महिना, बेलायत, फ्रान्स र जर्मनीले एउटा प्रक्रिया सुरु गरेका थिए, जस मार्फत संयुक्त राष्ट्र संघको प्रतिबन्धहरू पुन: लागू गर्न सकिन्छ ।

    images
    images
    images

    स्न्यापब्याक संयन्त्र एउटा प्रावधान हो, जसले इरानले आणविक सम्झौताका सर्तहरू उल्लङ्घन गरेको मानिएमा २०१५ भन्दा पहिले लगाइएका सबै कडा संयुक्त राष्ट्र संघको प्रतिबन्धहरू स्वचालित रूपमा पुन: लागू गर्दछ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।