Logo

२०८३, आश्विन ११गते


images
images

महिला च्याम्पियनसिप

साफ क्लब महिला च्याम्पियनसिप हुने, नेपालबाट एपीएफ खेल्दै

साफ क्लब महिला च्याम्पियनसिप हुने, नेपालबाट एपीएफ खेल्दै

images
  • साफ क्लब महिला च्याम्पियनसिप हुने, नेपालबाट एपीएफ खेल्दै
    images
    images

    काठमाडौँ । दक्षिण एशियाली क्लब महिला च्याम्पियनसिप हुने भएको छ । दक्षिण एशिया फुटबल फेडेरेसनले डिसेम्बर ५ देखि डिसेम्बर २० सम्म साफ क्लब महिला च्याम्पियनसिप हुने जानकारी दिएको छ ।

    images
    images
    images

    फेडेरेसनका अनुसार नेपालको एपीएफ फुटबल क्लब, बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमी, भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी, भारतको इस्ट बङ्गाल एफसी र पाकिस्तानको कराची सिटी फुटबल क्लब खेल्ने भएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।