Logo

२०८३, कार्तिक २९गते


images
images

सडक अवरुद्ध

मुग्लिन-नारायणघाट सडक खण्ड गएरातीदेखि अवरुद्ध

मुग्लिन-नारायणघाट सडक खण्ड गएरातीदेखि अवरुद्ध

images
  • मुग्लिन-नारायणघाट सडक खण्ड गएरातीदेखि अवरुद्ध
    images

    काठमाडौँ ।  मुग्लिन-नारायणघाट सडक खण्ड गएरातीदेखि नै अवरुद्ध भएको छ । मुग्लिन नजिकै तुइन खोला छेउमा हिजो साँझदेखि झरेको पहिरो रातभरि झर्ने क्रम नरोकिकाले  सवारी आवागमन दुवैतर्फ ठप्प भएको छ ।

    images
    images
    images

    पहिरो झर्ने क्रम अझैपनि जारी रहेको सडक डिभिजन भरतपुरले जनाएको छ । तथापी हाल २ वटा लोडर परिचालनको लागि तयारी अवस्थामा छन भने अर्को एउटा एक्स्ट्राभेटर पनि तयारी अवस्थामा  राखिएको डिभिजन कार्यालयले जनाएको छ ।

    images
    images
    images

    हाल सूरक्षालाई मध्यनजर गरि पहिरो झर्न रोकिएपछि क्रमशः यथाशक्य छिटोभन्दा छिटो आवागमन सूचारू गरिने व्यहोरा सडक डिभिजनले जनाएको छ । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।