Logo

२०८३, कार्तिक २९गते


images
images

सडक

मुग्लिन-नारायणगढ सडकको पहिरो हटाउने कार्य शुरु

मुग्लिन-नारायणगढ सडकको पहिरो हटाउने कार्य शुरु

images
  • मुग्लिन-नारायणगढ सडकको पहिरो हटाउने कार्य शुरु
    images

    चितवन । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला नजिकै गएको पहिरो हटाउने कार्य शुरु भएको छ ।

    images
    images
    images

    पहिरो झर्ने क्रम अझसम्म पनि नरोकिएको जानकारी दिदै सडक डिभिजन कार्यालयले आइतबार बिहानैदेखि मुग्लिन साईडतर्फ र नारायणगढ तर्फबाट मेशिन परिचालन गरि पहिरो पन्छाउने कार्य सुचारू भैसकेको जानकारी दिएको छ ।

    images
    images
    images

    शुक्रबार साँझदेखि अवरुद्ध भएको सडक अहिलेसम्म अवरुद्ध हुदा हजारौं यात्रु अलपत्र भएका छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।