Logo

२०८३, कार्तिक २९गते


images
images

तुइन खोलाको पहिरो पन्छाउने कार्य अन्तिम चरणमा

तुइन खोलाको पहिरो पन्छाउने कार्य अन्तिम चरणमा

images
  • तुइन खोलाको पहिरो पन्छाउने कार्य अन्तिम चरणमा
    images

    काठमाडौँ । मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोलाको पहिरो पन्छाउने कार्य अन्तिम चरणमा पुगेको छ । 

    images
    images
    images

    सडक डिभिजन कार्यालय भरतपुरले पहिरोका कारण वारपार नदेखिएको स्थान अहिले पन्छाउदै जाँदा वारपार देख्न सकिने भएको छ । दुवैतर्फबाट २/२ वटा उपकरण मार्फत पहिरो फाल्दै आईरहेको छ । थप पहिरो नखसेमा आजै सडक संचालनमा आउने भएको छ ।

    images
    images
    images

    शुक्रबार साँझदेखि अवरुद्ध भएको सडक अहिलेसम्म अवरुद्ध हुदा हजारौं यात्रु अलपत्र भएका छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।