Logo

२०८३, कार्तिक २९गते


images
images

क्रिकेट

नेपाली क्रिकेट खेलाडीको युएईको भिसा लाग्यो, सोमबार प्रस्थान गर्दै

नेपाली क्रिकेट खेलाडीको युएईको भिसा लाग्यो, सोमबार प्रस्थान गर्दै

images
  • नेपाली क्रिकेट खेलाडीको युएईको भिसा लाग्यो, सोमबार प्रस्थान गर्दै
    images

    काठमाडौँ । नेपाली क्रिकेट खेलाडीको युएईको भिसा लागेको छ  । नेपाल क्रिकेट संघ(क्यान) ले सबै खेलाडीको युएईको भिसा लागिसकेकाले सोमबार नेपाली क्रिकेट टिम त्यसतर्फ प्रस्थान गर्ने जानकारी दिएको छ ।

    images
    images
    images

    यस अघि युएईले नेपालीका लागि भिसा रोकेपछि क्रिकेटर प्रभावित भएका थिए । भिसा नलागेपछि शुक्रबार नै युएई प्रस्थान गर्नुपर्ने नेपाली क्रिकेट टिम रोकिएको थियो ।

    images
    images
    images

    युएईको शारजहामा हुने वेस्ट इन्डिजविरुद्धको खेल खेल्न त्यसतर्फ जादै छ । नेपालले सेप्टेम्बर २७ देखि वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्ने तालिका रहेको छ । 

    images
    images

    नेपालमा भएको जेनजी आन्दोलनपछि युएईले कुनै सुचना जारी नगरेर नेपाली नागरिकलाई भिजिट भिसा बन्द गरेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।