Logo

२०८३, कार्तिक २९गते


images
images

सडक अबरुद्ध

धादिङको बादरेमोडस्थित पृथ्वी लोकमार्ग अवरुद्ध

धादिङको बादरेमोडस्थित पृथ्वी लोकमार्ग अवरुद्ध

images
  • धादिङको बादरेमोडस्थित पृथ्वी लोकमार्ग अवरुद्ध
    images

    धादिङ । धादिङको बादरेमोडस्थित पृथ्वी लोकमार्ग अवरुद्ध भएको छ ।

    images
    images
    images

    सोमबार बिहान धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० बादरेमोडस्थित पृथ्वी लोकमार्गमा माथिबाट सुख्खा पहिरो खसेपछि पूर्ण रुपमा अवरुद्ध भएको हो ।

    images
    images
    images

    प्रहरीले पहिरो पन्छाउन समन्वय गरिरहेको जानकारी दिएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।