Logo

२०८३, आश्विन ११गते


images
images

नयाँ जर्सी

नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्बजनिक

नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्बजनिक

images
  • नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्बजनिक
    images
    images

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्बजनिक गरिएको छ ।

    images
    images
    images

    नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्बजनिक गरेको हो । नेपाली राष्ट्रिय टिमको नयाँ जर्सीलाई नासा सेक्यूरिटीजले स्पोन्सर गरेको छ ।

    images
    images
    images

    नयाँ जर्सीमा निलो र रातो रंगको मिश्रण रहेको छ भने जर्सीको तल्लो भागमा सगरमाथाको चित्र राखिएको छ जसले जर्सीलाई अर्थपूर्ण र उत्कृष्ट बनाएको छ । जर्सीमा नयाँ स्पोन्सर नासा सेक्युरिटीजको लोगो अंकित गरिएको छ ।

    images
    images
    images

    गत साउन २५ गते क्यान र नासाबीच जर्सी स्पोन्सरको सम्झौता भएको थियो । नासा सेक्युरिटिजले राष्ट्रिय टिमको जर्सी स्पोन्सर गरे बापत बार्षिक २ करोड ३६ लाख भुक्तानी गर्ने गरि सम्झौता भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।