Logo

२०८३, कार्तिक २९गते


images
images

कुलमान र महावीरलाई असफल बनाउछनकी भन्ने पीर छ : हर्क साम्पाङ

कुलमान र महावीरलाई असफल बनाउछनकी भन्ने पीर छ : हर्क साम्पाङ

images
  • कुलमान र महावीरलाई असफल बनाउछनकी भन्ने पीर छ : हर्क साम्पाङ
    images

    काठमाडौं । धरान महानगरका मेयर हर्क साम्पाङले कुलमान घिसिङ र महाबीर पुनलाई असफल बनाउने खेल खेलिने आशंका व्यक्त गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै साम्पाङले यो सरकार जनताको नभएको भन्दै विदेशीले बनाइदिएको आरोप लगाउदै आलोचना गर्दै आएका छन् ।

    images
    images
    images

    यसै प्रसंगमा उनले कुलमान घिसिङ र महाबीर पुनलाई असफल बनाउने खेल खेलिने आशंका व्यक्त गरेका हुन् । 

    images
    images

    उनले भनेका छन्    

    कुलमान र माहावीर पुनलाई समेत असफल बनाउने खेल खेलिन्छ कि भन्ने खतरा र पीर छ है किनकि सरकार हाम्रो आफ्नो होइन !

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।